यूथ
Romanized: yuth, yootha, yooth, yuuth
एकै जातका जीवहरूको समूह; बथान; जमात; बगाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एकै जातका जीवहरूको समूह; बथान; जमात; बगाल।
२.
सेना; शस्त्रास्त्रले सज्जित फौज।