यूथचारी
Romanized: yuthachaari, yuthachari, yoothachaari, yuthachaaree
बगालमा भएर हिँड्ने (जीव); हुल बाँधेर हिँड्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
बगालमा भएर हिँड्ने (जीव); हुल बाँधेर हिँड्ने।