यूथचर
Romanized: yuthachara, yuthachar, yoothachara, yoothachar
बगालका बगाल भएर हिँड्ने (जीव); हुल बाँधेर हिँड्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
बगालका बगाल भएर हिँड्ने (जीव); हुल बाँधेर हिँड्ने।