यूथी

Romanized: yoothi, yuthee, yuthii, yuuthi

सेतो र पहेँलो दुई रङमा फुल्ने कफ, वात, पित्तविकारको प्रभावकारी ओखतीमा मानिने मिठो बास्ना फैलाउने लहरे फूल;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सेतो र पहेँलो दुई रङमा फुल्ने कफ, वात, पित्तविकारको प्रभावकारी ओखतीमा मानिने मिठो बास्ना फैलाउने लहरे फूल; जुही।

सम्बन्धित शब्दहरू