योजनगन्धा

Romanized: yojanagandhaa, yojanagandh, yojanagandha

महर्षि पराशरका वीर्यबाट व्यास जन्माउने नारी; सत्यवती; मत्स्यगन्धा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
महर्षि पराशरका वीर्यबाट व्यास जन्माउने नारी; सत्यवती; मत्स्यगन्धा।
२.
कस्तूरी।

सम्बन्धित शब्दहरू