योद्धव्य

Romanized: yoddhavy, yoddhawya, yoddhawy, yoddhabya

युद्ध गर्न लायक; युद्ध गर्नुपर्ने; योध्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
युद्ध गर्न लायक; युद्ध गर्नुपर्ने; योध्य।

सम्बन्धित शब्दहरू