रँगिनु
Romanized: ranginu, ramginu
रङ लाग्ने काम हुनु; रङ चढ्नु; रङ पोतिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
रङ लाग्ने काम हुनु; रङ चढ्नु; रङ पोतिनु।
२.
मादक पदार्थले लट्ठ पर्नु; नशा लाग्नु।
३.
अरू समाजमा मिल्नु, बोरिनु।
४.
संसर्ग वा परिस्थितिबाट आफू पनि प्रभावित हुनु।