रउतेला

Romanized: rautelaa, rautel, rautela

दलितहरूले अरू जातिका छोराहरूलाई सम्बोधन गर्दा प्रयोग गर्ने आदरसूचक शब्द। स्त्री. रउतेली = रौतेली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
दलितहरूले अरू जातिका छोराहरूलाई सम्बोधन गर्दा प्रयोग गर्ने आदरसूचक शब्द। स्त्री. रउतेली = रौतेली।

सम्बन्धित शब्दहरू