रकु

Romanized: raku

अन्धविश्वासीहरूले राँके भूत भनी स्वीकार गरेको एक प्राचीन हिमाली जाति; राङ्कवजाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अन्धविश्वासीहरूले राँके भूत भनी स्वीकार गरेको एक प्राचीन हिमाली जाति; राङ्कवजाति।
२.
चौँरीगाई वा याक।
३.
च्याङ्ग्रो।
४.
एक पुराकथात्मक पाँडुले मृग।
५.
पाखी।

सम्बन्धित शब्दहरू