रक्तकोषिका
Romanized: raktakoshikaa, raktakoshika, raktakosikaa, raktakoshik
रगतमा हुने एकदमै मसिना कणहरू; रक्तकोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
रगतमा हुने एकदमै मसिना कणहरू; रक्तकोष।