स्नायुकोषिका

Romanized: snaayukoshikaa, snaayukoshika, snayukoshikaa, snaayukosikaa

ज्ञानवाहक नसाको कोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ज्ञानवाहक नसाको कोष।
२.
नसाका ससाना गुच्छा।

सम्बन्धित शब्दहरू