रक्तचापमापक

Romanized: raktachaapamaapaka, raktachaapamaapak, raktachaapamapaka, raktachapamaapaka

रक्तचापको गतिलाई नाप्ने काममा प्रयोग हुने साधन; रक्तचाप नाप्ने यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
रक्तचापको गतिलाई नाप्ने काममा प्रयोग हुने साधन; रक्तचाप नाप्ने यन्त्र।

सम्बन्धित शब्दहरू