रक्षाभूषण
Romanized: rakshaabhushana, rakshaabhushan, rakshabhushana, raksaabhushana
भूतप्रेत वा ग्रहदशाबाट सुरक्षित रहन गला र पाखुरामा लगाइने बीजमन्त्रको जन्तर वा मन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भूतप्रेत वा ग्रहदशाबाट सुरक्षित रहन गला र पाखुरामा लगाइने बीजमन्त्रको जन्तर वा मन्त्र।