रखालो
Romanized: rakhaalo, rakhalo
रेखदेखको जिम्मेदारी लिने व्यक्ति; धरालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [राख आलो]
१.
रेखदेखको जिम्मेदारी लिने व्यक्ति; धरालो।
२.
रुड्ने मान्छे; कुरुवा।