रगतपच्छे
Romanized: ragatapachchhe, ragatapachche, ragatapacchhe, ragatapacche
कुटपिट आदिबाट चोट लागी शरीरबाट रगत झर्ने काम; रक्तपात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुटपिट आदिबाट चोट लागी शरीरबाट रगत झर्ने काम; रक्तपात।
२.
युद्ध; लडाइँ; मारामार।
२.
(विशेषण)
रक्ताम्मे ।