रगते
Romanized: ragate
रगतजस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [रगत+ए]
१.
रगतजस्तो।
२.
रगत भएको।