रङमङाइनु

Romanized: rangamangaainu, rangamangainu, ranamangaainu, rangamanaainu

विविध दिशा र विचारमा परेर भौँतारिनु; अलमलिनु; रङमङिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

भाववाच्य क्रिया

1
विविध दिशा र विचारमा परेर भौँतारिनु; अलमलिनु; रङमङिनु।

सम्बन्धित शब्दहरू