रङमडाइ

Romanized: rangamadaai, rangamadai, ranamadaai, ranamadai

अनेक रङ्गमा मुछिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत रङ्गमङ्ग+आइ]

१.
अनेक रङ्गमा मुछिने काम।
२.
अनेक विचार र शङ्काउपशङ्कामा मुछिने काम; दिशाहीन भएर अलमलिने किसिम, क्रिया वा भाव।
३.
भ्रम; भ्रान्ति ।

सम्बन्धित शब्दहरू