रङमङाइ
Romanized: rangamangaai, rangamangai, ranamangaai, rangamanaai
अनेक रङ मुछिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [रङमङ+आइ]
१.
अनेक रङ मुछिने काम।
२.
अनेक विचार र शङ्का, उपशङ्कामा मुछिने काम; दिशाहीन भएर अलमलिने काम वा किसिम।
३.
भ्रम; भ्रान्ति।