रङमङिनु

Romanized: rangamanginu, ranamanginu, rangamaninu, ranamaninu

रुमलोमा पर्नु; विचार, तर्क आदिले काम नगर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
रुमलोमा पर्नु; विचार, तर्क आदिले काम नगर्नु।
२.
अलमलिनु।
३.
धुवाँ, कुहिरो, हावा आदि पास हुन नपाई रुमलिनु; साँगुरो ठाउँमा अटेसमटेस होइनु।

सम्बन्धित शब्दहरू