रङमङाउनु
Romanized: rangamangaaunu, rangamangaunu, ranamangaaunu, rangamanaaunu
विविध दिशा र विचारमा परेर भौंतारिनु; अलमलिनु; रङमडिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
विविध दिशा र विचारमा परेर भौंतारिनु; अलमलिनु; रङमडिनु।