रङ्गभेद
Romanized: ranggabheda, ranggabhed, rangabhed, rangabheda
मान्छेको कालो, गोरो आदि वर्णका आधारमा गरिने पक्षपात; वर्णका आधारमा गरिने पक्षपात वा भेदभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मान्छेको कालो, गोरो आदि वर्णका आधारमा गरिने पक्षपात; वर्णका आधारमा गरिने पक्षपात वा भेदभाव।