रङ्गरस
Romanized: ranggarasa, ranggaras, ranggarasha, rangaras
आमोदप्रमोदको प्रसङ्ग; आनन्दोत्सव; मोजमजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
आमोदप्रमोदको प्रसङ्ग; आनन्दोत्सव; मोजमजा।
२.
हास्यव्यङ्ग्य; रसरङ्ग।