रङ्गिलो

Romanized: ranggilo, rangilo

उज्जर रङ भएको; उत्ताउलो रङ भएको; चर्को रङको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [रङ्ग+इलो]

१.
उज्जर रङ भएको; उत्ताउलो रङ भएको; चर्को रङको।
२.
हँसिलो किसिमको; पुक्खली।

सम्बन्धित शब्दहरू