रङ्गिनु
Romanized: rangginu, ranginu
रङ लागेको हुनु; रङ्गिन बन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [रङ्ग इ+नु]
१.
रङ लागेको हुनु; रङ्गिन बन्नु।
२.
रङद्वारा प्रभावित हुनु।
३.
लसपस भएर आफू पनि अर्को जस्तै हुनु।