रचाउनु
Romanized: rachaaunu, rachaunu, racaaunu, racaunu
रच्ने काम गराउनु; निर्माण गर्न लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
1
रच्ने काम गराउनु; निर्माण गर्न लगाउनु।