रडक्क
Romanized: radakk, radakka
एकाएक चिप्लिँदा वा रड्किँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
एकाएक चिप्लिँदा वा रड्किँदाको किसिमले।
२.
लड्दा वा घाउ हुँदाको किसिमले।