रडाउनु

Romanized: radaaunu, radaunu

घिसार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [रडाउ+नु]

१.
घिसार्नु।
२.
एक ठाउँबाट अर्को ठाउँमा नउठाईकनै सार्नु; खस्काउनु; धकेल्नु (गाली अर्थमा)।

सम्बन्धित शब्दहरू