रणक्षेत्र
Romanized: ranakshetra, ranakshetr, ranaksetr, ranaksetra
लडाइँको ठाउँ; विवाद उठ्नाले लडाइँ परेको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
लडाइँको ठाउँ; विवाद उठ्नाले लडाइँ परेको ठाउँ।
२.
युद्धभूमि; रण छेडिएको भूमि।