रणभूमि
Romanized: ranabhoomi, ranabhuumi, ranabhumi
युद्ध भएको ठाउँ; लडाइँको मैदान; युद्धस्थल; युद्धभूमि । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
युद्ध भएको ठाउँ; लडाइँको मैदान; युद्धस्थल; युद्धभूमि ।