रत

Romanized: rat, rata

कुनै विषय वा काममा एकोहोरो किसिमले लागेको; अनुरक्त; आसक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै विषय वा काममा एकोहोरो किसिमले लागेको; अनुरक्त; आसक्त।
२.
दिलदेखि नै लागेको; तल्लीन भएको; दत्तचित्त; लिप्त।
३.
(नाम) एकअर्कामा हुने आकर्षण; प्रेम।
४.
रतिक्रीडा; स्त्रीसमागम; मैथुनकार्य।

सम्बन्धित शब्दहरू