रतविरत

Romanized: ratavirat, ratawirata, ratawirat, ratabirata

कुनै कुरामा संलग्न र असंलग्न, कुनै कुरामा आकर्षित र अनाकर्षित भएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै कुरामा संलग्न र असंलग्न, कुनै कुरामा आकर्षित र अनाकर्षित भएको अवस्था।

सम्बन्धित शब्दहरू