रतेउली

Romanized: rateulee, rateulii, rateuli

रतेउली (rateulee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

रतेउली(१)

(नाम [रात+एउली])
१..
बिहाका दिन दुलाहा अन्भाएपछि दुलाहाका घरमा स्त्रीहरू भेला भएर रातभर गरिने, स्त्रीपुरुषका बिचको प्रेमालापमा आधारित नाचगान, अभिनय आदिको रमाइलो; रत्यौली।
२..
बिहेका दिन दुलाहाका घरमा रात बिताउनेको सम्मानमा सबैलाई खुवाइने भोज।

रतेउली(२)

(नाम)
1.
बिहेका दिन दुलाहाका घरमा रात बिताउनेको सम्मानमा सबैलाई खुवाइने भोज।

सम्बन्धित शब्दहरू