रबडछन्द

Romanized: rabadachhanda, rabadachhand, rabadachand, rabadachanda

पद्यशैलीका पक्षपातीहरूले गद्यकविताका निम्ति प्रयोग गर्ने गरेको व्यङ्ग्यात्मक नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पद्यशैलीका पक्षपातीहरूले गद्यकविताका निम्ति प्रयोग गर्ने गरेको व्यङ्ग्यात्मक नाम।

सम्बन्धित शब्दहरू