रमाउनु
Romanized: ramaaunu, ramaunu
रमाउने काम हुनु; खुसी र आनन्दले प्रफुल्ल हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
रमाउने काम हुनु; खुसी र आनन्दले प्रफुल्ल हुनु।
२.
विषयवासना र स्वार्थ आदिमा मक्ख पर्नु।
३.
गाईबस्तुका पाडाबाछाहरू खुसाउनु।
४.
(प्रेरणार्थक क्रिया)
राम्ने पार्नु; राम्न लगाउनु।