रव्बा
Romanized: ravbaa, rawbaa, ravb, rawba
सूर्य र चन्द्रमा लाग्ने ग्रहण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सूर्य र चन्द्रमा लाग्ने ग्रहण।
२.
कसैको पिछा गरेर सताइरहने; दुःख दिइरहने।