रसवन्त
Romanized: rasavant, rasawanta, rasawant, rashavanta
प्रशस्त रस भएको; रसवान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [रस+वन्त]
1
प्रशस्त रस भएको; रसवान्।