रसाउनु
Romanized: rasaaunu, rashaaunu, rashaunu, rasaunu
रसले युक्त हुनु; रस भरिनु; रसिलो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [रस+आउ+नु]
१.
रसले युक्त हुनु; रस भरिनु; रसिलो हुनु।
२.
रस तपतपाउनु; रस चुहिनु।
३.
तरल पदार्थ अलिअलि गरेर निस्कनु।
४.
मनमा दया आदि पलाउनु।
५.
(सकर्मक क्रिया)
खुसी तुल्याउनु; रिझाउनु, प्रसन्न पार्नु।
६.
रसाइन लाउनु।