रहनसहन

Romanized: rahanasahan, rahanashahana, rahanashahan, rahanasahana

लवाइ, खवाइ, व्यवहार, परम्परा आदिको ढाँचाकाँचा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
लवाइ, खवाइ, व्यवहार, परम्परा आदिको ढाँचाकाँचा।
२.
जीवननिर्वाह गर्ने पद्धति।

सम्बन्धित शब्दहरू