रहनी

Romanized: rahanee, rahanii, rahani

रहने वा रोकिने ठाउँ; गति अवरोध हुने स्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
रहने वा रोकिने ठाउँ; गति अवरोध हुने स्थल।
२.
कसैको मन राख्ने व्यवहार; चित्त बुझाउने कुरो।
३.
कवितामा निश्चित ठाउँमा रहने विश्राम; यति; अडान।
४.
गीत वा सङ्गीतको क्रमशः दोहरिइरहने अंश; टेक; स्थायी।
५.
थेगो।

सम्बन्धित शब्दहरू