सहन
Romanized: sahan, shahana, shahan, sahana
सहने भाव वा क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सहने भाव वा क्रिया।
२.
क्षमा।
३.
(विशेषण)
सहेर बस्न सक्ने; सहिष्णु।