सहनी
Romanized: sahanee, shahani, shahanee, shahanii
तराई मूलका नेपालीको एक थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
तराई मूलका नेपालीको एक थर।
२.
१ मलाहहरूलाई सम्मानपूर्वक बोलाउँदा प्रयोग गरिने शब्द।