सहनाई

Romanized: sahanaai, sahanaaee, shahanaai, sahanaee

बिहा, व्रतबन्ध आदि मङ्गलकार्यमा फुकेर बजाइने मुरलीजस्तो आकारको बाजा; सनही; सनई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

1
बिहा, व्रतबन्ध आदि मङ्गलकार्यमा फुकेर बजाइने मुरलीजस्तो आकारको बाजा; सनही; सनई।

सम्बन्धित शब्दहरू