सहनु

Romanized: shahanu, sahanu

शारीरिक वा मानसिक पीडा वा कुनै प्रकारको आपत्ति खप्नु; सहन गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [सह+नु]

१.
शारीरिक वा मानसिक पीडा वा कुनै प्रकारको आपत्ति खप्नु; सहन गर्नु।
२.
धैर्यधारण गर्नु; खामोस खानु।

सम्बन्धित शब्दहरू