राँगन
Romanized: raamgana, raamgan, raangana, ramgan
जोर्नी दुख्ने रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
जोर्नी दुख्ने रोग।
२.
डर; त्रास।
३.
रिँगाउने रोग; रिँगटा।