राइरत्ती

Romanized: raairatti, raairattee, rairattee, rairattii

भएभरको; अलिकति पनि नछोडिएको; सम्पूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [रायो+ रत्ती]

१.
भएभरको; अलिकति पनि नछोडिएको; सम्पूर्ण।
२.
(क्रियाविशेषण) थोर पनि; ज्यादै कम मात्रामा पनि; रायोको दानु अथवा रत्ती वा लालगेडीको दानुजति पनि।

सम्बन्धित शब्दहरू