रत्ती

Romanized: rattee, rattii, ratti

लाल, रती; रातीगेडी; लालगेडी। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत रक्तिमा]

१.
लाल, रती; रातीगेडी; लालगेडी।
२.
(क्रियाविशेषण) अलिकति; अत्यन्त थोरै । (उदा.- अँ मैले भनेको रत्ती मान्दैन )।

उदाहरण वाक्य

  • अँ मैले भनेको रत्ती मान्दैन

सम्बन्धित शब्दहरू