राउनु

Romanized: raaunu, raunu

चिनाउनु; परिचय गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [राउ+नु]

१.
चिनाउनु; परिचय गराउनु।
२.
थाहा पाउनु; जानकारी हुनु; चिन्नु; ठम्याउनु।

सम्बन्धित शब्दहरू