राक्षस विवाह

Romanized: raakshasa vivaaha, raakshasa vivaah, raakshasa vivaha, rakshasa vivaaha

युद्ध नगरीकनै सुटुक्क कन्या लुटेर ल्याई गरिने विवाह; स्मृतिले बताएका विभिन्न प्रकारका विवाहमध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
युद्ध नगरीकनै सुटुक्क कन्या लुटेर ल्याई गरिने विवाह; स्मृतिले बताएका विभिन्न प्रकारका विवाहमध्ये एक।

सम्बन्धित शब्दहरू