रागतरङ्ग
Romanized: raagatarangga, raagatarangg, ragatarangga, ragatarangg
गीतको लेग्रो वा लय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गीतको लेग्रो वा लय।
२.
राग गाउँदा गाउने र सुन्नेको मनमा उब्जने एक थरी भाव; सङ्गीतको तराना।